भेष बहादुर थापा

भूपू परराष्ट्र मन्त्री तथा नेपाल राष्ट्र बैंकका गभर्नर


डा. भेष बहादुर थापा नेपालका पूर्व राजदूत, पूर्व परराष्ट्रमन्त्री तथा नेपाल राष्ट्र बैङ्कका चौथो गभर्नर हुन् ।[१] नेपाल राष्ट्र बैङ्कका गभर्नरको रूपमा सन् १९६६ मा काम गरेका यिनले त्यसपश्चात अर्थसचिव, अर्थराज्यमन्त्री र अर्थमन्त्रीको पदभार क्रमसँगै सम्हालेका थिए ।[१] नेपालको राजदूतको रूपमा अमेरिका दुई पटक र भारतमा एक पटक काम गरिसकेका यिनी ज्ञानेन्द्र शाहको पालामा परराष्ट्र मन्त्री बनेका थिए।

डा. भेष बहादुर थापा
नेपाल राष्ट्र बैङ्कका चौथो गभर्नर[१]
कार्यकाल
सन् १९६६ – सन् १९६७
पूर्वाधिकारीप्रद्युम्नलाल राजभण्डारी
उतराधिकारीयादव प्रसाद पन्त
नेपालको अर्थमन्त्री
कार्यकाल
सन् १९७६ – सन् १९७८
अमेरिकाको लागि नेपाली राजदूत
कार्यकाल
सन् १९८० – सन् १९८५
पूर्वाधिकारीपद्म बहादुर खत्री
उतराधिकारीबिश्व प्रधान
कार्यकाल
सन् १९९६ [२] – सन् १९९७
भारतका लागि नेपाली राजदूत
कार्यकाल
सन् १९९७ – सन् २००३
परराष्ट्र तथा स्वास्थ्य मन्त्री[१]
कार्यकाल
सन् २००३ – सन् २००
व्यक्तिगत विवरण
जन्म४ मार्च, सन् १९३७[१]
तनहुँ जिल्ला
राष्ट्रियतानेपाली
जीवन साथीरीता थापा
आफन्तहरूमञ्जुश्री थापा
मातृ शिक्षाप्रतिष्ठानक्लेरमोन्ट विश्वविद्यालय
पेशासचिव, गभर्नर, कूटनीतिज्ञ, मन्त्री
उपनामडा. भेख बहादुर थापा

उनी नेपालको परराष्ट्र सम्बन्ध र कूटनीति सम्बन्धका विद्वान मानिन्छन्। नेपालको परराष्ट्र मामिलामा बेला बेला यिनले प्रतिकृया दिने गरेका छन्।[३]नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूले कूटनीतिक सीमा नाघेकोमा हालै यिनले आपत्ति जनाएका छन्।[४]

अङ्ग्रेजीमा लेख्ने नेपाली लेखिका मञ्जुश्री थापा यिनकी छोरी हुन्।


राजनीति प्रवेश सम्पादन गर्नुहोस्

पारिवारिक जीवन सम्पादन गर्नुहोस्

अङ्ग्रेजीमा लेख्ने नेपाली लेखिका मञ्जुश्री थापा यिनकी छोरी हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ "डा. भेष बहादुर थापाको जीवनी"  |access date= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. अमेरीकाका राजदूत पदमा भेषबहादूर थापालाई नियूक्त गरेको
  3. http://www.reportersnepal.com/newsbase/nid/626 वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-१९ मिति
  4. http://www.gorkhapatra.org.np/rising.detail.php?article_id=34638&cat_id=4[dead link]