प्रद्युम्नलाल राजभण्डारी

प्रद्युम्नलाल राजभण्डरी नेपाल राष्ट्र बैङ्कको तेस्रो गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् १९६५ देखि १९६६ सम्म रह्यो । उनले केवल राजा महेन्द्रका मुद्रामा हस्ताक्षर गरे ।

प्रद्युम्नलाल राजभण्डरी
Pradyumna Lal Rajbhandari.png
नेपाल राष्ट्र बैङ्कको तेस्रो गभर्नर
कार्यकाल
जुन १८, १९६५ – अगस्ट १३, १९६६उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
शासकमहेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीलक्ष्मीनाथ गौतम
उतराधिकारीभेष बहादुर थापा

स्रोतसम्पादन

  1. "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६ ?