भियतनाम महिला राष्ट्रिय फुटबल टोली
भियतनाम महिला राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा भियतनामको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो भियतनाम फुटबलको लागि शासकीय निकाय भियतनाम फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | द गोल्डेन गल्ज (भियतनामी: Những Cô Gái Vàng) | ||
---|---|---|---|
सङ्गठन | भियतनाम फुटबल सङ्घ) | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | दक्षिण- पुर्वी एसिया फुटबल सङ्घ (दक्षिण-एसिया) | ||
प्रमुख प्रशिक्षक | Mai Đức Chung | ||
कप्तान | Đặng Thị Kiều Trinh | ||
सर्वाधिक उपस्थिति | Đoàn Thị Kim Chi | ||
सर्वाधिक गोलकर्ता | Lưu Ngọc Mai | ||
गृह रङ्गशाला | माई दिन्ह राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | VIE | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३६ १ (२८ सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | २८ (जुन २०१३) | ||
निम्न वरीयता | ४३ (जुलाई – अक्टोबर २००३, अगस्ट १००४ – मार्च २००५, सेप्टेम्बर २००५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
थाइल्याण्ड ३–२ भियतनाम (जकर्ता, इन्डोनेसिया; ७ अक्टोबर १९९७) | |||
ठूलो विजय | |||
भियतनाम १४–० माल्दिभ्स (हो चि मिन्ह, भियतनाम; ४ अक्टोबर २००४) भियतनाम १४–० इन्डोनेसिया (Vientiane, लाओस; २० अक्टोबर २०११) भियतनाम १४–० सिंगापुर (माण्डले, म्यानमार; २६ जुलाई २०१६) | |||
ठूलो हार | |||
उत्तर कोरिया १२–१ भियतनाम (ईलियो शहर, फिलिपिन्स; ९ नोभेम्बर १९९९) अस्ट्रेलिया ११–० भियतनाम (सिड्नी, अस्ट्रेलिया; २१ मे २०१५) | |||
एएफसी महिला च्याम्पियनसिप | |||
उपस्थिति | ७ (पहिलो खेल १९९९) | ||
उत्कृष्ट नतिजा | ६ अौँ (२०१४) | ||
एसियाली खेल | |||
उपस्थिति | ६ (पहिलो खेल १९९८) | ||
उत्कृष्ट नतिजा | चौँथा (२०१४ एएफएफ महिला च्याम्पियनसिप) | ||
एएफएफ महिला च्याम्पियनसिप | |||
उपस्थिति | ९ (पहिलो खेल २००४) | ||
उत्कृष्ट नतिजा | Champions (२००६, २०१२) |
सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ Edson C. Tandoc Jr. (१३ अप्रिल २००५), "Tourism boost for Marikina", Philippine Daily Inquirer, अन्तिम पहुँच ११ जुन २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- अधिकारिक वेबसाइट
- फिफा प्रोफाईल (अङ्ग्रेजीमा)