हो चि मिन्ह
Hồ Chí Minh (/hoʊ tʃiː mɪn/;[१] ढाँचा:IPA-vi, ढाँचा:IPA-vi; Chữ nôm: 胡志明; जन्म १९ मे १८९० – २ सेप्टेम्बर १९६९), Nguyễn Sinh Cung,[२][३][४] न्गुऐन टाट थान्ह तथा न्गुऐन यि क्युवेकबाट समेत परिचित भियतनामी कम्युनिस्ट नेता थिए । उनी भियतनाम कम्युनिस्ट पार्टीका अध्यक्ष र महासचिव थिए । उनी प्रजातान्त्रिक गणतन्त्र भियतनाम (उत्तर भियतनाम) को प्रधानमन्त्री (१९४५–१९५५) र रास्ट्रपति (१९४५–१९६९) पनि थिए | उनी भियतनाम युद्धको समयमा प्रजातान्त्रिक गणतन्त्र भियतनाम (उत्तर भियतनाम), भियतनाम जनसेना र भियत कंग स्थापना गर्ने मुख्य व्यक्ति थिए ।
हो चि मिन्ह | |
---|---|
![]() हो चि मिन्हको आकृति, c. 1946 | |
भियतनाम मजदुर पार्टीका अध्यक्ष | |
कार्यकाल १९ फेब्रुअरी १९५१ – २ सेप्टेम्बर १९६९ | |
पूर्वाधिकारी | ओहोदा स्थापित |
उतराधिकारी | ओहोदा अन्त्य |
कार्यकाल १ नोवेम्बर १९५६ – १० सेप्टेम्बर १९६० | |
पूर्वाधिकारी | Trường Chinh |
उतराधिकारी | Lê Duẩn |
कार्यकाल २ सेप्टेम्बर १९४५ – २ सेप्टेम्बर १९६९ | |
पूर्वाधिकारी | ओहोदा स्थापित Bảo Đại (as Emperor) |
उतराधिकारी | Tôn Đức Thắng |
कार्यकाल २ सेप्टेम्बर १९४५ – २० सेप्टेम्बर १९५५ | |
पूर्वाधिकारी | ओहोदा स्थापित Trần Trọng Kim (as Prime Minister of the Empire of Vietnam) |
उतराधिकारी | Phạm Văn Đồng |
व्यक्तिगत विवरण | |
जन्म | Kim Liên, Nghệ An Province, French Indochina | १९ मे १८९०
मृत्यु | २ सेप्टेम्बर १९६९ (aged ७९) होनोई, उत्तर भियतनाम |
राजनीतिक दल | फ्रेन्च सेक्सन ओफ वोर्कर्स इन्टरनेसनल (1919–1921) फ्रेन्च कम्युनिष्ट पार्टी (1921–1925) भियतनाम कम्युनिस्ट पार्टी (1925–1969) |
जीवनवृति | राजनीतिज्ञ |
हस्ताक्षर | ![]() |
हो चि मिन्हाले सन् १९४१ देखि भियतनाम स्वतन्त्रता आन्दोलन नेतृत्व गरे, सन् १९४५ मा कम्युनिस्ट शासनको प्रजातान्त्रिक गणतन्त्र भियतनाम स्थापना गरे र सन् १९५४ मा फ्रान्सलाई पराजित गरे । आधिकारिक रूपमा सन् १९६५ देखि स्वास्थ्य अवस्थाले गर्दा पद छोडेका थिए | युद्ध पछि उनको नामबाट दक्षिण भियतनामको राजधानी सैगोनको नाम हो चि मिन्ह सिटी राखिएको थियो ।
व्यक्तिगत जीवनसम्पादन
राजनीतिज्ञ बाहेक हो चि मिन्ह लेखक, पत्रकार, कवि र बहुभाषी पनि थिए । उनका पिता शिक्षक र विद्वान थिए र उनले न्गुऐन डाइनेस्टी इम्पेरय जाँचबाट दिक्षा उपाधि पाएका थिए ।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "Ho Chi Minh". Random House Webster's Unabridged Dictionary.
- ↑ Trần Quốc Vượng, "Lời truyền miệng dân gian về Hồ Chí Minh", BBC Vietnamese, अन्तिम पहुँच १० डिसेम्बर २०१३।
- ↑ Vũ Ngự Chiêu, "Vài vấn nạn lịch sử thế kỷ XX: Hồ Chí Minh—Nhà ngoại giao, 1945–1946", Hợp Lưu Magazine. Note: See the document in French, from Centre des archives d'Outre-mer [CAOM] (Aix)/Gouvernement General de l'Indochine [GGI]/Fonds Residence Superieure d'Annam [RSA]/carton R1, and the note in English at the end of the cited article, अन्तिम पहुँच १० डिसेम्बर २०१३।
- ↑ Nguyễn Vĩnh Châu, "Phỏng vấn sử gia Vũ Ngự Chiêu về những nghiên cứu lịch sử liên quan đến Hồ Chí Minh", Hợp Lưu Magazine, अन्तिम पहुँच १० डिसेम्बर २०१३।