माण्डले
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
माण्डले म्यानमार बर्माको मध्यभागमा पर्ने माण्डले प्रान्तको सदरमुकाम हुनुका साथै म्यानमारको दोस्रो ठूलो सहर हो । यो एतिहासीक सहर हो यो पहिले राजधनी पनि रहेको थियो । हाल माण्डले प्रान्तको पेनीमेनीया नगर नजीकै बर्माको राजधानी रंगुनबाट राजधानी सारी नया सहर नेपीडह बसाली राजधानी सारीएको छ ।
चित्र दीर्घा
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा माण्डले सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।