भदौरे तमागी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३२५७ रहेको थियो जसमध्ये १४६८ पुरुष र १७८९ महिला रहेका थिए भने यहाँ ८७५ घरधुरी रहेको थियो।[१] यस गाविसमा क्युलुवराह स्थान, देवीस्थान मन्दिर, सिद्ध बराह, माझथुम आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने पञ्चासे, पञ्चधाम आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्।[२]

भदौरे तमागी
पूर्व गाविस
पञ्चासे लेकको काखमा रहेको भदौरे गाउँ
पञ्चासे लेकको काखमा रहेको भदौरे गाउँ
भदौरे तमागी is located in गण्डकी प्रदेश
भदौरे तमागी
नेपालको नक्सामा भदौरे तमागीको अवस्थिति
भदौरे तमागी is located in नेपाल
भदौरे तमागी
भदौरे तमागी (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 • जम्मा३,२५७
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

चित्र दीर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्