बैतडी १ (निर्वाचन क्षेत्र)

(बैतडी १बाट अनुप्रेषित)

बैतडी १ नेपालको बैतडी जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

बैतडी १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी जिल्ला
निर्वाचक मण्डल१,३२,३१९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसददामोदर भण्डारी (नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
१(क)
सुरेन्द्रबहादुर पाल (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
शिवराज भट्ट नेपाली काङ्ग्रेस

सम्मिलित क्षेत्रहरू

सम्पादन गर्नुहोस्

बैतडी १ संसदीय निर्वाचन क्षेत्रमा बाजुरा जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

सम्पादन गर्नुहोस्

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बैतडी १ (क)
  • बैतडी १ (ख)
निर्वाचन सदस्य दल
२०४८ कृष्णकुमार जोशी नेपाली काङ्ग्रेस
२०५१ लोकेन्द्रबहादुर चन्द राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५३ उप-निर्वाचन केशवबहादुर चन्द नेपाली काङ्ग्रेस
२०५६ नरेन्द्रबहादुर बम
२०६४ नरेन्द्रबहादुर कुँवर नेकपा (माओवादी केन्द्र)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० दामोदर भण्डारी नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
वैशाख २०७७ नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ प्रेमप्रकाश भट्ट नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
वैशाख २०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ सुरेन्द्रबहादुर पाल नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ लीलाधर भट्ट नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
वैशाख २०७७ नेकपा (एमाले)
२०७९ शिवराज भट्ट नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

सम्पादन गर्नुहोस्
उम्मेदवारदलमत%
दामोदर भण्डारीनेकपा (एमाले)३३,६११४६.३६
नरेन्द्रबहादुर कुँवरनेकपा (माओवादी केन्द्र)३२,०८०४४.२५
केशवबहादुर चन्दस्वतन्त्र२,५०९३.४६
देवबहादुर चन्दराष्ट्रिय प्रजातन्त्र पार्टी१,७५९२.४३
प्रकाशचन्द्र भट्टराष्ट्रिय स्वतन्त्र पार्टी१,४२३१.९६
अन्य१,११६१.५४
जम्मा७२,४९८१००
बहुमत१,५३१
नेकपा (एमाले) विजयी
स्रोत: []

उम्मेदवारदलमत%
सुरेन्द्रबहादुर पालनेकपा (एमाले)१२,८३१३३.६४
हरिमोहन भण्डारीस्वतन्त्र११,०१८२८.८९
वीरबहादुर विष्टनेपाली काङ्ग्रेस१०,९५३२८.७२
नरेन्द्रबहादुर विष्टनेकपा (एकीकृत समाजवादी)२,१९४५.७५
रणबहादुर विष्टराष्ट्रिय प्रजातन्त्र पार्टी९६८२.५४
अन्य१७८०.४७
जम्मा३८,१४२१००
बहुमत१,८१३
नेकपा (एमाले) विजयी
स्रोत: []

उम्मेदवारदलमत%
शिवराज भट्टनेपाली काङ्ग्रेस१७,१५३४८.३७
लीलाधर भट्टनेकपा (एमाले)१६,७१६४७.१४
नारायणदत्त जोशीराष्ट्रिय प्रजातन्त्र पार्टी१,२०१३.३९
अन्य३९०१.१
जम्मा३५,४६०१००
बहुमत४३७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

उम्मेदवारदलमत%
दामोदर भण्डारीनेकपा (एमाले)३९,५२४५७.२
नरबहादुर चन्दनेपाली काङ्ग्रेस२८,२९१४०.९५
अन्य१,२७७१.८५
जम्मा६९,०९२१००
वैध मतहरू६९,०९२९०.७४
अवैध/रिक्त मतहरू७,०५४९.२६
जम्मा मत७६,१४६१००
दर्ता भएका मतदाता/मतदान१३२,३१९५७.५५
बहुमत११,२३३
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]

उम्मेदवारदलमत%
प्रेमप्रकाश भट्टनेकपा (माओवादी केन्द्र)१८,०९३५१.८७
हरिमोहन भण्डारीनेपाली काङ्ग्रेस१५,१२६४३.३६
भागीरथ सिंह कुँवरजनसमाजवादी पार्टी नेपाल१,१७१३.३६
अन्य४९२१.४१
जम्मा३४,८८२१००
वैध मतहरू३४,८८२९१.७५
अवैध/रिक्त मतहरू३,१३६८.२५
जम्मा मत३८,०१८१००
दर्ता भएका मतदाता/मतदान६५,४२५५८.११
बहुमत२,९६७
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[]

उम्मेदवारदलमत%
लीलाधर भट्टनेकपा (एमाले)२०,३१८५७.१३
गणेश चन्दराष्ट्रिय प्रजातन्त्र पार्टी१५,२४७४२.८७
जम्मा३५,५६५१००
वैध मतहरू३५,५६५९३.२१
अवैध/रिक्त मतहरू२,५९०६.७९
जम्मा मत३८,१५५१००
दर्ता भएका मतदाता/मतदान६६,८९४५७.०४
बहुमत५,०७१
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]

उम्मेदवारदलमत%
दामोदर भण्डारीनेकपा (एमाले)११,६७२३०.३६
लोकराज अवस्थीनेपाली काङ्ग्रेस१०,६८०२७.७८
नरेन्द्रबहादुर कुँवरएनेकपा (माओवादी)९,३०६२४.२
लोकेन्द्रबहादुर चन्दराष्ट्रिय प्रजातन्त्र पार्टी४,९७५१२.९४
अन्य१,८१६४.७२
जम्मा३८,४४९१००
वैध मतहरू३८,४४९९१.१९
अवैध/रिक्त मतहरू३,७१५८.८१
जम्मा मत४२,१६४१००
दर्ता भएका मतदाता/मतदान५८,४९६७२.०८
बहुमत९९२
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
नरेन्द्रबहादुर कुँवरनेकपा (माओवादी)२७,१३०६०.१५
दामोदर भण्डारीनेकपा (एमाले)९,०५९२०.०८
नरेन्द्रबहादुर बमनेपाली काङ्ग्रेस५,१३०११.३७
गणेशसिंह विष्टराष्ट्रिय प्रजातन्त्र पार्टी२,७५९६.१२
अन्य१,०२७२.२८
जम्मा४५,१०५१००
वैध मतहरू४५,१०५९४.२८
अवैध/रिक्त मतहरू२,७३९५.७२
जम्मा मत४७,८४४१००
दर्ता भएका मतदाता/मतदान८०,१४९५९.६९
बहुमत१८,०७१
नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
नरेन्द्रबहादुर बमनेपाली काङ्ग्रेस११,३१३३६.४५
पृथ्वीराज अवस्थीनेकपा (एमाले)९,९०१३१.९
लोकेन्द्रबहादुर चन्दराष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)७,५१७२४.२२
राजेन्द्र बहादुर साउदनेकपा (माले)१,१९५३.८५
अन्य१,११०३.५८
जम्मा३१,०३६१००
वैध मतहरू३१,०३६९७.६६
अवैध/रिक्त मतहरू७४५२.३४
जम्मा मत३१,७८११००
दर्ता भएका मतदाता/मतदान६३,४४२५०.०९
बहुमत१,४१२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[१०][११]
२०५३ उप-निर्वाचन
सम्पादन गर्नुहोस्
उम्मेदवारदल
केशवबहादुर चन्दनेपाली काङ्ग्रेस
जम्मा
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[१२]
उम्मेदवारदलमत%
लोकेन्द्रबहादुर चन्दराष्ट्रिय प्रजातन्त्र पार्टी११,०२३४४.१४
पृथ्वीराज अवस्थीनेकपा (एमाले)५,८६५२३.४९
नरेन्द्रबहादुर बमनेपाली काङ्ग्रेस५,१६६२०.६९
गणेश बहादुर थापास्वतन्त्र१,४०२५.६१
केशवबहादुर चन्दनेपाली काङ्ग्रेस (विपी)१,२७२५.०९
तर्कबहादुर शाहीस्वतन्त्र२४२०.९७
जम्मा२४,९७०१००
बहुमत५,१५८
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: निर्वाचन आयोग[१०][१३]
उम्मेदवारदलमत%
कृष्णकुमार जोशीनेपाली काङ्ग्रेस११,१२८६४.७४
-राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)६,०६०३५.२६
जम्मा१७,१८८१००
बहुमत५,०६८
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१४]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. ३.० ३.१ ३.२ "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक" [Report of the 2017 House of Representatives member election], निर्वाचन आयोग (नेपालीमा)। 
  5. ५.० ५.१ "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग 
  6. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ 
  7. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ 
  8. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२ 
  9. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० 
  10. १०.० १०.१ "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण १२ अक्टोबर २००६ मिति
  11. "Election Results '99", नेपाल रिसर्च, २७ जुन १९९९, अन्तिम पहुँच १५ नोभेम्बर २०२० 
  12. "निर्वाचन आयोगको सूचना", राजपत्र, मूलबाट १७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २ डिसेम्बर २०२० 
  13. "Auswertung der Wahlergebnisse vom 15. November 1994", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  14. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्