एलिजाबेथ द्वितीय (अङ्ग्रेजी: Elizabeth II) (एलिजाबेथ अलेकजेन्ड्रा मेरी; २१ अप्रिल १९२६-२०२२ सेप्टेम्बेर ८) संयुक्त अधिराज्यकी अधिप तथा राष्ट्रमण्डल क्षेत्रको ५३ राष्ट्रहरू मध्येको १६ स्वतन्त्र सार्वभौमिक देशहरूको संबैधानिक प्रमुख थिइन् । उनी ब्रिटिश महारानीको रूपमा तथा चर्च अफ इङ्ल्यान्डको सर्वोच्च गभर्नर थिइन् ।

एलिजाबेथ द्वितीय
शासनकाल
शासनकाल६ फेबुअरी १९५२– ८ सेप्टेम्बेर २०२२
राज्याभिषेक२ जुन १९५३
पूर्वाधिकारीजर्ज छैठौं
स्पष्ट सन्तानचार्ल्स तृतीय
प्रधानमन्त्री  सूची हेर्नुहोस
जन्म(१९२६-०४-२१)२१ अप्रिल १९२६
मृत्यु८ सेप्टेम्बर २०२२(2022-09-08) (उमेर ९६)
बालमोरल क्यासल
जीवनसाथी
(
वि १९४७)
सन्तान
विवरण
नाम
एलिजाबेथ अलेकजेन्ड्रा मेरी
घरानाविन्डसर
बाबुजर्ज छैठौं
आमाएलिजाबेथ बोवेस-ल्योन
हस्ताक्षरएलिजाबेथ द्वितीयको हस्ताक्षर

एलिजबेथको मृत्यु २०२२ सेप्टेम्बर ८ मा बालमोरल क्यासलमा भयो। उनका जेठा छोरा चार्ल्स तृतीयले उनको उत्तराधिकार हासिल गरे।

प्रारम्भिक जीवन

सम्पादन गर्नुहोस्
 
राजकुमारी एलिजाबेथ ३, १९२९ मा

एलिजाबेथको जन्म २१ अप्रिल १९२६ को ०२:४० (जीएमटी)मा उनका हजुरबुवा जर्ज पाँचौको शासनकालमा भएको थियो । उनका बुवा राजकुमार एल्बर्ट (पछी राजा जर्ज छैठौं), राजाको दोस्री पुत्री थिइन् । उनकी आमा, एलिजाबेथ, योर्ककी डचेज (पछी रानी एलिजाबेथ) थिइन् ।

एलिजाबेथलाई निजी रूपले घरमै शिक्षित गरिएको थियो ।[]

विवाह र परिवार

सम्पादन गर्नुहोस्

उनको विवाह प्रिन्स फिलिप सँग १९४७ नोभेम्बर २० म भएको थियो।

उनको निधन सन् २०२२ सेप्टेम्बेर ८ मा स्कटल्याण्ड स्थित बालमोरल क्यासलमा भयो ।[] क्रमश: उत्तराधिकार चार्ल्स तृतीय इङ्गल्याण्डको राजा भए ।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. Lacey, p. 56; Nicolson, p. 433; Pimlott, pp. 14–16
  2. Queen Elizabeth II has died

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्