बारा ३ (निर्वाचन क्षेत्र)

(बारा ३बाट अनुप्रेषित)

बारा ३ नेपालको बारा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

बारा ३
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा बारा ३
प्रदेशमधेश प्रदेश
जिल्लाबारा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)ज्वालाकुमारी शाह

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

बारा ३ मा कलैया उपमहानगरपालिकाको १–१६ र १८–२७, फेटा गाउँपालिकाको ५–७ र जितपुरसिमरा उपमहानगरपालिकाको ११–१८ वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बारा ३ (क)
  • बारा ३ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ ऋषिकेश गौतम नेपाली कांग्रेस
२०५१ पुरुषोत्तम पौडेल नेकपा एमाले
२०५६ ऋषिकेश गौतम नेपाली कांग्रेस
२०६४ प्रमोदप्रसाद गुप्त मधेशी जनअधिकार फोरम, नेपाल
जुन २००९ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७० फरमुल्लाह मन्सुर नेपाली कांग्रेस
२०७४ रामबाबु कुमार यादव सङ्घीय समाजवादी फोरम, नेपाल
मे २०१९ समाजवादी पार्टी, नेपाल
अप्रिल २०२० जनता समाजवादी पार्टी, नेपाल
२०७९ ज्वालाकुमारी शाह नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्