बाक्सिला

बाक्सिला खोटाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो ।

बाक्सिला खोटाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

बाक्सिला
देश नेपाल
अञ्चलसगरमाथा
जिल्लाखोटाङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा३२६१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३६
वेबसाइटddckhotang.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २०११ को जनगणना अनुसार बाक्सिलाको ७३७ घर धुरीमा कुल जनसङ्ख्या ३,२६१ रहेको छ।[१] बाक्सीला नामाकरण बाधलाइ शिलामा मारेको हुनाले बाक्सिला रहन गएको हाे ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्