बलारा
बलरा नेपाल को प्रदेश नं.२ अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३]
बलरा नगरपालिका
बलरा | |
---|---|
नगरपालिका | |
देश | नेपाल |
सङ्घिय प्रदेश | प्रदेश नं.२ |
अञ्चल | जनकपुर अञ्चल |
जिल्ला | सर्लाही जिल्ला |
सरकार | |
• प्रकार | स्थानिय तह, नगरपालिका |
• नगरप्रमुख | अभय कुमार सिंह |
• नगर उप-प्रमुख | रामसखी देवी |
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१] | |
• जम्मा | ७,६४६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-४६ |
वेबसाइट | www.balramun.gov.np |
जनसङ्ख्या सम्पादन गर्नुहोस्
बलारा गाउँ विकास समितिको जनसङ्ख्या ७,६४६ रहेको छ । बलारा गाउँ विकास समितिमा १,४४४ घरधुरि छन ।[१][२]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
- ↑ २.० २.१ "जिल्ला विकास समिति, सर्लाही (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सर्लाही, http://www.ddcsarlahi.gov.np/app/webroot/index.php/content_pages/view/1556।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा बलारा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |