नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्।

नमस्ते!
Rajendra.dongol ज्यू
समस्त विकिपिडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपिडियामा हार्दिक स्वागत छ। विकिपिडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।

  • हालसम्म नेपाली विकिपिडियामा ३३,०५९ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।

  • विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा पहिले देखि नै भएका लेखमा सामग्री थप्न सक्नुहुन्छ, तर विकिपिडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबैभन्दा पहिले दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपिडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपिडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • परीक्षणको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपिडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईँले एउटा विकिपिडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।

धन्यवाद!

बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५५, ३ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

सामग्री अनुवादको प्रयोग सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते राजेन्द्र ज्यू,
नेपाली विकिपिडियामा यहाँलाई स्वागत छ। नेपाली विकिपिडियामा यहाँले बनाउनुभएका केही लेखहरू जाँच गर्दा सामग्री अनुवादको दुरुपयोग गरेको देखिएको छ। प्रकाश सायमी, काठे स्वयम्भु लगायतका लेखहरूमा यान्त्रिक अनुवादको प्रयोग गरि बनाइएको भान हुन आएको हुँदा अब उपरान्त नयाँ लेख निर्माण गर्दा सकेसम्म यान्त्रिक अनुवादलाई जाँच गरि लेखलाई पाठकहरूद्वारा पढ्न सहज बनाउन अनुरोध गर्दछु। यस विषयमा कुनै प्रश्न भएमा लेख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०१, ३ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

नमस्ते बिप्लप, हुन त धेरै कुरा यांत्रिक अनुबाद गरिय्को भयाता पनि येस्मा अनुबाद हरु पनि गरेको छु र बिस्तारै सुधार्दै पनि छु । म wikipedia को नया युजर भायको हुदां तपाईंको सहयोग गरि दिनु होला । Rajendra.dongol (कुरा गर्ने) ०९:११, ३ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

कमन्समा तस्विर अपलोड सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते राजेन्द्र ज्यू,
यहाँले विकिमिडिया कमन्समा प्रतिलिपि अधिकार भएका तस्विरहरू अपलोड गर्नुभएको छ। यहाँले उक्त अपलोडको कारण विकिमिडिया कमन्स परियोजनामा निषेध समेत हुनसक्ने भएकोले प्रतिलिपि अधिकार उल्लङ्घन हुने तस्विर अपलोड नगर्न सल्लाह दिन चाहन्छु। विकिमिडिया कमन्सको लाइसेन्स सम्बन्धी नीति पृष्ठ अध्ययन गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३८, ६ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

डान्सिङ विथ द स्टार्स नेपालको बारेमा सम्पादन गर्नुहोस्

  नमस्ते, विकिपिडियामा हजुरको योगदानको लागि धन्यवाद। यस्तो लाग्छ कि डान्सिङ विथ द स्टार्स नेपालको सामग्री प्रतिलिपि गरेर फरक नामको अर्को पृष्ठ एउटा फरक शीर्षक दिने प्रयास गरेको देखिन्छ। जहाँ एक "शीघ्र मेट्नुपर्ने आधार" सिर्जना हुन्छ। पृष्ठको इतिहास धेरै महत्वपूर्ण हुन्छ। बरु, विकिपिडियाको प्रक्रिया सार्ने प्रयोग गरि पृष्ठको सम्पादन सँगै इतिहासका साथ सारियो भनेपनि नयाँ शीर्षकमा सार्ने सुविधा छ।

धन्यवाद! Saroj Uprety (कुरा गर्ने) १२:३१, ७ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

जानकारी सम्पादन गर्नुहोस्

नमस्ते, मैले तपाईंलाई केही श्रेणीहरू सिर्जना गरेको देखेको थिएँ। मलाई लाग्छ यो श्रेणी (श्रेणी:सन् २०२७ मा जन्म) गलत छ। यो मिति आजदेखि सात वर्ष अगाडि छ। कृपया यसलाई सच्याउनुहोस् र कृपया अर्को पटक सिर्जना गर्दा सावधान हुनुहोस्।--Saroj Uprety (कुरा गर्ने) १८:३९, ८ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

नेपाली विषयमा अङ्ग्रेजी लिपिको प्रयोग सम्बन्धमा सम्पादन गर्नुहोस्

Rajendra dongol ज्यु, यसको शीर्ष भागमा रहेको प्रस्ताव माथि छलफल बन्द भइसकेको र नेपाली विषयहरूको लागि अङ्ग्रेजी भाषाको लिपि कोष्ठकमा आवश्यक नहुने हुँदा नेपाली विषयमा अङ्ग्रेजी नाम कोष्ठकमा नपथप्नुहोला। پربت سُبےدی (تحدث معي) १८:४४, ८ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा सम्पादन गर्नुहोस्

--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा सम्पादन गर्नुहोस्

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम सम्पादन गर्नुहोस्

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान सम्पादन गर्नुहोस्

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम सम्पादन गर्नुहोस्

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम सम्पादन गर्नुहोस्

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Rajendra.dongolज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्