सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Phanindra acharyaजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०६० लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद! --सरोज(Saroj) (कुरा गर्ने) १६:३९, ५ अप्रिल २०१५ (युटिसी(UTC))

विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो ! सम्पादन गर्नुहोस्

प्रिय @Phanindra acharya:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह

विकिपिडियाको यो महिना ! सम्पादन गर्नुहोस्

@Phanindra acharyaज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:

समाचारहरू सम्पादन गर्नुहोस्

  1. डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
  2. वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
  3. गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
  4. मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।

अनुरोधहरू सम्पादन गर्नुहोस्

  1. माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
  2. चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
  3. चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  4. चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  5. चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  6. चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  7. अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:३७, २४ अप्रिल २०१५ (युटिसी(UTC))
 

यो लालूपाते साहित्यिक पत्रिका, लेखलाई विकिपीडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । कारणहरू हेर्नका लागि यो पृष्ठमा जानुहोस् । यदि पृष्ठ मेटाईएको छ भने, तपाईं मलाई मेरो प्रयोगकर्ता वार्ता पृष्ठमा सन्देश छोडेर कारणहरू सोध्न सक्नुहुन्छ ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । BRP ever ०१:२७, २४ अप्रिल २०१८ (युटिसी(UTC))