नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Krish Dulal (कुरा गर्ने) १४:३५, १ जुन २०१३ (युटिसी(UTC))
स्वागतसम्पादन
समस्त विकिपीडिया समुदायका तर्फबाट यहाँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडियामा यहाँलाई केही अप्ठ्यारो परे, अथवा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि प्रस्तुत गर्नु होला। विकिपीडिया संबन्धि सामान्य जानकारीका लागि परिचय पृष्ठ हेर्नुहोस्। केही सहयोग चाहिएमा मद्दत पृष्ठ हेर्न नभुल्नुहोस्। धन्यवाद।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १२:३४, ९ जुन २०१३ (युटिसी(UTC))
कृपया मलाई समर्थन गरिदिनुहोलासम्पादन
आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:४५, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))
महिला सहभागीता बार्नस्टारसम्पादन
महिला सहभागीता बार्नस्टार | ||||
तपाईँको अनवरत योगदान र नेपाली विकिपीडियामा आफ्नो सहभागिता कायम राख्नुभएकोले नारी दिवसको अवसर पारी यो बार्नस्टार प्रदान गर्दछु । रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०८:५५, ८ मार्च २०१५ (युटिसी(UTC))
महिला सम्पादनथन २०१५सम्पादन
योगदानको लागि धन्यवाद !सम्पादनNavina Dulalजी , सन् २०१५ मार्च महिनामा १९ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:२७, २५ मार्च २०१५ (युटिसी(UTC)) छलफलसम्पादन@Navina Dulal: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:१४, २८ मार्च २०१५ (युटिसी(UTC)) |