Damauli
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-
|
प्रकाश अधिकारीकुरा गर्ने ०५:३२, २७ डिसेम्बर २०१४ (युटिसी(UTC))
Namaste Damauli!
Thank You! -
लेख सम्बन्धमासम्पादन गर्नुहोस्तपार्इँले लेख्नुभएको लेखमा उच्च अादरार्थी शब्द प्रयोग भएकोमा त्यसलाई सच्याउनुहोला। नेपाली विकीमा अङ्ग्रेजी शब्द सकेसम्म नराख्नुहोला। अङ्ग्रेजी नै लेख्ने भए अङ्ग्रेजी विकि पनि छ en.wikipedia.org मा जानुहोला। अन्य सहयोगको लागि सन्देश छोड्न सक्नुहुन्छ। -DULAL (मसँग कुरा गर्नुहोस्) १५:३५, २० जनवरी २०१५ (युटिसी(UTC)) तपाईको लागी जेरीसम्पादन गर्नुहोस्
अनिता याद्वपसम्पादन गर्नुहोस्नमस्कार! तपाईंले जानी जानी लेखमा भएको सम्पूर्ण सामाग्रीहरू हटाउनु भएको छ । मलाई थाह छ यो लेख तपाईंले नै शुरु गर्नु भएको हो । यो लेख बनाउनमा धेरैजसो योगदान तपाईंको नै रहेको छ । मलाई थाह छ विकिमा तपाईंको २ वटा खाता छन्। तर अकस्मात तपाईंले यो लेखमा भएको सबै सामाग्रीहरू किन हटाउन थाल्नु भो । केही दिन पहिले तपाईंले अर्को खाताको प्रयोग गरेर यो लेखको सामाग्री हटाउनु भएको थियो । मैले मिलाएँ फेरी आज यो खाताको प्रयोग गरेर त्यो लेखको सबै सामाग्रीहरू खाली गर्नु भएछ किन ? यदी तपाईंलाई यो लेख विकिपिडियामा हुनुहुन्न भन्ने लागेको छ भने पृष्ठ मेट्ने अनुरोध गर्नुहोस समुदयमा छलफल गरेर पृष्ठ मेटाइने छ । यदी तपाईंलाई यो लेख सम्बन्धी कुनै संका छ भने लेखको वार्ता पृष्ठमा लेख्नुहोला । तर यसरी विना कारण पृष्ठबाट सामाग्री हटाएमा तपाईंको खाता ब्लक हुन सक्छ। --आर॰पी॰ जोशी वार्ता १०:०३, १८ मे २०१८ (युटिसी(UTC)) यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ। लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ। पृष्ठ अनिता यादव विकिपिडियाबाट शीघ्र मेटाइएको छ। यो शीघ्र मेटाउने मापदण्डको खण्ड ले७ अन्तर्गत गरिएको थियो, किनभने लेख a real person or group of people र लेख किन विश्वकोशमा समावेश गर्नुपर्दछ भन्ने विषयको महत्त्व तथा विश्वसनीयतालाई नदर्साएको। शीघ्र मेटाउन मापदण्ड अन्तर्गत, त्यस्ता लेख कुनै पनि समय मेट्न सकिन्छ। सामान्यतया उल्लेखनीय रूपमा स्वीकार्य विषयबारे कृपया थप पढ्नुहोस्। कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:००, २५ अक्टोबर २०२२ (नेपाली समय) |