बिरुपाजी
आबद्ध १९ अक्टोबर २०२०
पछिल्लो टिप्पणी: १ वर्ष अघि MediaWiki message deliveryद्वारा विषय ५०,००० लेख प्रतियोगितामा
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०९, ३० अक्टोबर २०२० (नेपाली समय)
तपाईको लागी एउटा सम्मान
सम्पादन गर्नुहोस्नवागन्तुक बार्नस्टार | |
नेपालमा पाइने चरा सम्बन्धी लेखहरूलाई विस्तार गर्ने कार्य गरे वापत- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:३१, ९ जनवरी २०२१ (नेपाली समय) |
विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा
सम्पादन गर्नुहोस्--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)
५०,००० लेख प्रतियोगिता
सम्पादन गर्नुहोस्नमस्ते, बिरुपाजीज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!
धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)