पोखरीचौरी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविस नेपालको राजधानी काठमाडौँ भन्दा करिब १५० किलो मिटर पुर्वमा पर्छ। सन् १९९१को जनगणना अनुसार यो गाविसको जनसङ्ख्या ६०९ घरधुरी गरी जम्मा ३,८७९ रहेको छ। यो गाविस काभ्रे र रामेछाप जिल्लाको सिमानामा रहेको छ। यो गाविसका सबै ९ वटा वडा हरूमा बिजुली, पानी टेलिफोनको सुबिधा छ।

पोखरीचौरी
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाभ्रेपलाञ्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्