पातारासी गाउँपालिका

(पातारासीबाट अनुप्रेषित)

पातारासी गाउँपालिका जुम्ला जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा पटमारा, डिल्लीचौर, छुमचौर र पातारासी गाविसहरू यसमा गाभिएका थिए।

पातारासी गाउँपालिका
पातारासी गाउँपालिका is located in कर्णाली प्रदेश
पातारासी गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा पातारासी गाउँपालिकाको अवस्थिति
पातारासी गाउँपालिका is located in नेपाल
पातारासी गाउँपालिका
पातारासी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°२५′N ८२°१९′E / २८.४२°N ८२.३२°E / 28.42; 82.32निर्देशाङ्कहरू: २८°२५′N ८२°१९′E / २८.४२°N ८२.३२°E / 28.42; 82.32
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षपूर्ण सिंगे बोहोरा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षजनमाया रोकाया (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा८१४.०७ किमी (३१४.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,८२४
 • घनत्व२१/किमी (५४/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको डिल्लीचौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पातारासी गाउँपालिकाको कुल जनसङ्ख्या १६,८२४ रहेको छ भने यहाँ ३,३४२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्