नेपाली महिला राष्ट्रिय भलिबल टोली

नेपाली महिला राष्ट्रिय भलिबल टोलीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय महिला भलिबल तथा मैत्रीपूर्ण खेलहरूमा प्रतिनिधित्व गर्दछ।

नेपाली महिला राष्ट्रिय भलिबल टिम
सङ्गठननेपाल भलिबल महासङ्घ
मुख्य प्रशिक्षकबेल्जियम जाँ दे ब्राँत
अभस क्रमाङ्क१४२ १४२
पोशाक
गृह
बाह्य

खेलाडीहरू सम्पादन गर्नुहोस्

Nepal national volleyball team
खेलाडी घरेलु टोली प्रशिक्षक
प्रतिभा माली न्यु डायमन्ड एकेडमी मुख्य प्रशिक्षक: सलिना श्रेष्ठ
सरस्वती चौधरी सशस्त्र प्रहरी बल क्लब सहायक प्रशिक्षक: जगदीश भट्ट
निरुता ठगुन्ना नेपाल आर्मी क्लब सहायक प्रशिक्षक: भरत यादव
युनिसा भण्डारी नेपाल पुलिस क्लब व्यवस्थापाक: रीता कोइराला
अरूणा शाही (कप्तान) गण्डकी प्रदेश
सुनिता खड्का नेपाल आर्मी क्लब
पुनम चन्द लुम्बिनी प्रदेश
सोफिया पुन नेपाल आर्मी क्लब
हिरा केसी सशस्त्र प्रहरी बल क्लब
उषा विष्ट सशस्त्र प्रहरी बल क्लब
रेश्मा भण्डारी सशस्त्र प्रहरी बल क्लब
जानिका भण्डारी नेपाल आर्मी क्लब
कमला पुन नेपाल पुलिस क्लब

प्रतियोगिता विवरण सम्पादन गर्नुहोस्

दक्षिण एसियाली खेलकुद सम्पादन गर्नुहोस्

महिला भलिबल साफ च्याम्पियनसिप सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्