‍‍ प्रतिभा माली नेपाली महिला राष्ट्रिय भलिबल टिमकी खेलाडी हुन्। उनले १३ वर्षकै उमेरमा राष्ट्रिय टोलीको लागि पदार्पण गरेकी थिइन्। [१]१५ वर्षकै उमेरमा उनी राष्ट्रिय टोलीको प्रमुख सदस्यको रूपमा स्थापित भएकी थिइन्।[२]

प्रतिभा माली
जन्म (2001-07-20) २० जुलाई २००१ (उमेर २२)
राष्ट्रियतानेपाली

खेल जीवन‍ सम्पादन गर्नुहोस्

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्यकडीहरू‍‍ सम्पादन गर्नुहोस्