अरूणा शाही

नेपाली राष्ट्रिय महिला टोलि को सदस्य

अरूणा शाही एक नेपाली महिला भलिबल खेलाडी हुन्।[१] उनी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी एक महत्त्वपूर्ण सदस्य हुन्। उनी सन् २०१६ मा व्यवसायिक भलिबल खेल्न माल्दिभ्स पुगेकी थिइन्।[२]उनी वि.सं. २०७७ मा नेपाली महिला भलिबल टोलीकी कप्तान बनेकी थिइन्।[३]

अरूणा शाही
व्यक्तिगत जानकारी
राष्ट्रियता नेपाल
जन्मपिप्ले, म्याग्दी
खेल
राष्ट्रनेपाल
खेलभलिबल
क्लबपश्चिमाञ्चल
माल्दिभ्स टोली
टोलीनेपाल
उपलब्धि र उपाधिहरू
राष्ट्रिय फाइनलनेपाल
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
कांस्य पदक – तेस्रो स्थान २०१० साग गेम
कांस्य पदक – तेस्रो स्थान २०१६ साग गेम
रजत पदक – दोस्रो स्थान २०१९ साग गेम

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

खेल जीवन सम्पादन गर्नुहोस्

वि.सं. २०६३ सालदेखि उनी भलिबल खेलमा प्रवेश गरेकी हुन्।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "चोटलाई जित्दै भलिबलमा छाएकी अरुणा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७ 
  2. "उपाधि जित्ने नेपालको लक्ष्य", नागरिक खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७ 
  3. "अरूणा शाही एक लाख रूपैयाँ सहित सम्मानित", नेप्लेज (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७ 
  4. "जितले खुसी छौँ, अब सागमा राम्रो गर्छौँ: भलिबल कप्तान शाही", बिबिसी समाचार नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्