दक्षिण एसियाली खेलकुद १९९९

एसियाली खेलकुद १९९९ (VIII दक्षिण एसियाली खेलकुद) नेपालको काठमाडौ सन् १९९९ ,२५ सेप्टेम्बर देखि ४ अक्टोबर सम्म सञ्चालन भएको थियो ।यो दक्षिण एसियाली खेलकुद को ८ औँ संस्करण हो।

VIII दक्षिण एसियाली खेलकुद
चित्र:1999 South Asian Games logo.jpg
आयोजक सहरनेपाल काठमाडौ, नेपाल
Nations participating
प्रतियोगिताहरू१३ खेल
उद्घाटन समारोह२५ सेप्टेम्बर
समापन समारोह४ अक्टोबर
आधिकारिक उद्घाटन गर्ने व्यक्तिराजा वीरेन्द्र
मुख्य आयोजना स्थलदशरथ रंगशाला
1995 2004  >

सहभागी राष्ट्रहरू सम्पादन गर्नुहोस्

 
सहभागी राष्ट्रहरू

खेल सम्पादन गर्नुहोस्

जम्मा १३ खेलमा १६२ स्पर्धा भएको प्रतियोगिता १३ खेलको तालिका निर्धारण भएको थियो ।

  • एथलेटिक्स
  • बक्सिङ
  • फुटबल
  • कबड्डी
  • कराते
  • सुटिङ
  • पौडी
  • टेबलटेनिस
  • तेक्वान्दो
  • भलिबल
  • भारोत्तोलन
  • रेस्लिङ

पदक तालिका सम्पादन गर्नुहोस्

प्रतियोगितामा जम्मा पदक ५२३(१६२ स्वर्ण, १६२ रजत र १९९काँस्य पदक) हरू प्रस्तावित गरिएको थियो ।

स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1   भारत 102 58 37 197
2   नेपाल 32 10 24 65
3   श्रीलङ्का 16 42 62 120
4   पाकिस्तान 10 36 30 76
5   बङ्गलादेश 2 10 35 47
6   भुटान 1 6 7 14
7   माल्दिभ्स 0 0 4 4
Total 162 162 199 523

स्रोत सम्पादन गर्नुहोस्