दक्षिण एसियाली खेलकुद २०१०


एसियाली खेलकुद २०१० (XI दक्षिण एसियाली खेलकुद) बङ्गलादेशको ढाका मा २०१० फेब्रुअरी २९ जनवरी देखि फेब्रुअरी ९ सम्म सञ्चालन भएको भएको दक्षिण एसियाली खेलकुद को हो।यो दक्षिण एसियाली खेलकुद को ११औं संस्करण हो।

XI दक्षिणी एसियाली खेलकुद
चित्र:2010 South Asian Games logo 2.png
Kutumb, a doel, the national bird of Bangladesh was the official logo for the games.[१]
आयोजक सहरढाका
राष्ट्रबङ्गलादेश
Nations participating
सहभागी खेलाडी संख्या२,०००+
प्रतियोगिताहरू२३ खेल
उद्घाटन समारोह२९ जनवरी
समापन समारोह९ फेब्रुअरी
मुख्य आयोजना स्थलबङ्गलादेश राष्ट्रिय रंगशाला
2006 2016  >

सहभागी राष्टहरू सम्पादन गर्नुहोस्

 
सहभागी राष्ट्रहरू

खेलहरू सम्पादन गर्नुहोस्

जम्मा २३खेलमा १५७ स्पर्धा भएको प्रतियोगिता २३ खेलको तालिका निर्धारण भएको थियो । २०१० दक्षिण एसियाली खेलकुद

खेल र स्पर्धाहरू

पदक तालिक सम्पादन गर्नुहोस्

प्रतियोगितामा जम्मा पदक ५२८ (१५७ स्वर्ण,१५७ रजत र २१४ काँस्य पदक) हरू प्रस्तावित गरिएको थियो ।

  आयोजक राष्ट्र
स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1   IND 90 55 30 175
2   PAK 19 25 36 80
3   BAN 18 23 56 97
4   SRI 16 35 54 105
5   NEP 8 9 19 36
6   AFG 7 9 16 32
7   BHU 0 2 3 5
8   MDV 0 0 2 2
Total 157 157 214 528

स्रोत सम्पादन गर्नुहोस्

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named nb