श्री निङ्गलासैनी मन्दिर बैतडी जिल्लाको देहीमाण्डौं गाविसमा अवस्थित छ । निङ्गलासैनी मन्दिर सुदूर पश्चिमक्षेत्रकै प्रमुख मन्दिर मानिन्छ । यस मन्दिरमा हरेक वर्षको बडा दसैँचैते दसैँमा कम्तिमा पनि ९००देखी १३०० सम्म रांगाको मात्रै बलि चढाउने गरिन्छ भने ३०० देखि ५०० सम्मा बोकाको पनि बलि दिइन्छ । यस मन्दिरमा टाढा टाढाबाट भक्तजनहरू आउने गर्दछन् । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।[१]

निङ्गलासैनि भगवतिको मन्दिर
श्री निङ्गलासैनी मन्दिर
प्राथमिक विवरण
स्थान:देहीमाण्डौं,बैतडी
सम्बन्धनहिन्दुत्व
जिल्लाबैतडी
निङ्गलासैनी मन्दिर पूर्वतर्फ बाट
श्री निङ्गलासैनी मन्दिरमा जात्रा

महत्त्व सम्पादन गर्नुहोस्

निङ्गलासैनी भगवतीको उत्पत्ति सम्पादन गर्नुहोस्

निंगलासैनीको मन्दिर परापूर्वकालमा

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. भनाइ

बाहिरी कडिहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं. मन्दिर नाम स्थान
बडिमालिका बाजुरा
बरदादेबी अछाम
शैलेश्वरी डोटी
उग्रतारा डडेलधुरा
त्रिपुरा सुन्दरी बैतडी
मेलौली बैतडी
निगालासैनी बैतडी
सुरमा बझाङ
गोदावरी कैलाली