सुरमा भगवती अथवा सुर्मा भवानी मन्दिर बझाङ जिल्लाको सुर्मा गा.बि.स मा अवस्थित छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । यो मन्दिरमा साउने पुर्णिमामा ठुलो मेला लाग्ने गर्दछ । यो पर्वमा सुर्मा देवी भगवतीको दर्शन गर्न जाने भक्तजनहरूले सदरमुकाम चैनपुरबाट नियम अनुसार डोगाड, धोगाड र ठगुन्नाडा बास बसी चोखोभइ जाने गरिन्छ। सुर्मा देवी भगवतीको मन्दिर नजिक सुन्दर सुर्मा सरोबर (ताल) पनि रहेको छ ।[१]

सुर्मा सरोवर तथा सुर्मा भगवती मन्दिर

महत्त्व सम्पादन गर्नुहोस्

सुरमा भगवतीको उत्पत्ति सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. चिनारी वर्ष-१ अङ्क-२

बाहिरी कडिहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं. मन्दिर नाम स्थान
बडिमालिका बाजुरा
बरदादेबी अछाम
शैलेश्वरी डोटी
उग्रतारा डडेलधुरा
त्रिपुरा सुन्दरी बैतडी
मेलौली बैतडी
निगालासैनी बैतडी
सुरमा बझाङ
गोदावरी कैलाली