नाम्चे बजार

नाम्चे बजार नेपालकै एक प्रमुख पर्यटकीय क्षेत्र मध्येको एक हो । सगरमाथाको प्रवेशद्वारको नामले चिनिने नाम्चे बजारमा सधैं पर्यटकको भिड लाग्ने गर्छ । नाम्चे बजार सोलुखुम्बु जिल्लामा पर्छ ।

नाम्चे बजार
Namche Bazaar
नाम्चे बजार
नाम्चे बजार
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलसगरमाथा अञ्चल
जिल्लासोलुखुम्बु जिल्ला
जनसङ्ख्या
 (२०११)[१]
 • जम्मा१,५४०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-०३८
वेबसाइटआधिकारिक वेबसाइट

history

पर्यटनसम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन