धुसेनी नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी प्रदेशको लमजुङ जिल्ला अन्तर्गत सुन्दरबजार मा अवस्थित एक वडा हो। यो सुजन्दरबजार १० हो । यश वडा भित्र एक माबि विद्यालय , एक आधारभुत विद्यालय र दुई प्रा.वी विद्यालयहरु अबस्थित छन् । यश धुसेनीको वडा अध्यक्ष को नाम जय बहादुर अधिकारी हो ।

धुसेनी
[वडा
देश नेपाल
अञ्चलगण्डकी प्रदेश
जिल्लालमजुङ
जनसङ्ख्या
 (1991)
 • जम्मा१३८४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्