धम्पुस
धम्पुस नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५३७ रहेको थियो जसमध्ये ११२७ पुरुष र १४१० महिला रहेका थिए भने यहाँ ६२० घरधुरी रहेको थियो।[१] यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू धम्पुसकोट, भुमे मन्दिर, नेवोताल वराह, सिद्ववराह मन्दिर आदि रहेका छन भने पाराग्लाईडिङको लागि थाक डाँडा, तप्राङ मैदान आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[२] यो हाल माछापुच्छ्रे गाउँपालिकामा पर्दछ।
धम्पुस | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°Eनिर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | कास्की जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २,५३७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
चित्र दीर्घा
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"। कास्की जिल्ला विकास समिति।