धनुषा ४ (निर्वाचन क्षेत्र)

धनुषा ४ नेपालको धनुषा जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

धनुषा ४
निर्वाचन क्षेत्र
चित्र:Dhanusha 4 Pratinidhi Sabha.svg
धनुषा जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलनेकपा (एमाले)
सांसदरघुवीर महासेठ

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

धनुषा ४ मा बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, मिथिला नगरपालिकाको वडा नं. १–३ र वडा नं. ५–११, छिरेश्वरनाथ नगरपालिकाको वडा नं. १-७ र १०, मिथिला बिहारी नगरपालिकाको वडा नं. २ र ६–१० र जनकपुर उपमहानगरपालिकाको वडा नं. ९, १३, १४, १९, २१ र २२ नम्बर रहेको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • धनुषा ४(क)
  • धनुषा ४(ख)

संसद सदस्यहरू सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ महेन्द्रनारायण निधि नेपाली कांग्रेस
आम निर्वाचन २०५१ विमलेन्द्र निधि
आम निर्वाचन २०५६ कृष्ण प्रताप मल्ल राष्ट्रिय प्रजातन्त्र पार्टी
संविधान सभा निर्वाचन, २०६४ सञ्जय कुमार साह मधेसी जनअधिकार फोरम, नेपाल
वि.सं. २०६६ जेठ मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
संविधान सभा निर्वाचन २०७० सद्भावना पार्टी
वि.सं. २०७३ चैत राष्ट्रिय जनता पार्टी नेपाल
प्रतिनिधि सभा निर्वाचन, २०७४ रघुवीर महासेठ नेकपा (एमाले)
वि.सं. २०७५ वैशाख नेपाल कम्युनिष्ट पार्टी
प्रतिनिधि सभा निर्वाचन, २०७९ नेकपा (एमाले)

प्रदेश सभा सम्पादन गर्नुहोस्

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) रघुवीर महासेठ[१] ३२,२३६
नेपाली कांग्रेस महेन्द्र यादव ३२,११२
संघीय समाजवादी फोरम, नेपाल महाजन यादव ५,२१२
अरू १,७४४
अवैध मतहरू
नतिजा नेकपा (एमाले) विजयी
स्रोत : निर्वाचन आयोग

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एमाले) रघुवीर महासेठ २२,५३२
नेपाली कांग्रेस महेन्द्र यादव १९,९९१
संघीय समाजवादी फोरम, नेपाल महाजन यादव १९,६६२
अरू १,२७१
अवैध मतहरू ३,८६१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत : निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

संविधान सभा निर्वाचन २०७० सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
सद्भावना पार्टी सञ्जय कुमार साह १२,६६६
नेपाली कांग्रेस राम सरोज यादव ११,४२६
तराई मधेस लोकतान्त्रिक पार्टी वृषेश चन्द्र लाल २,६५०
नेकपा (एमाले) श्री प्रसाद साह २,०७२
U नेकपा (माओवादी) अरविन्द साह १,११४
अरू ५,८४३
नतिजा सद्भावना विजयी
स्रोत: नेपाल समाचार [२]

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
मधेसी जनअधिकार फोरम, नेपाल सञ्जय कुमार साह १३,४२२
नेकपा (एमाले) रघुवीर महासेठ ९,२८२
तराई मधेस लोकतान्त्रिक पार्टी वृषेश चन्द्र लाल ४,९६५
नेपाली कांग्रेस लिला कोइराला ४,३६३
नेकपा (माओवादी) अरविन्द कुमार लाल कर्ण १,८४७
सद्भावना पार्टी रामदयाल साह १,३४४
अरू ३,१९७
अवैध मतहरू २,९४१
नतिजा मजफो नेपाल विजयी
स्रोत: निर्वाचन आयोग [३]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्ण प्रताप मल्ल २४,२९३
नेपाली कांग्रेस बिमलेन्द्र निधि १९,०५३
नेकपा (एमाले) राम आशिष महासेठ ५,५५३
अरू २,९१४
अवैध मतहरू ७४७
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग [४] [५]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस बिमलेन्द्र निधि २१,३४०
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्ण प्रताप मल्ल १६,५६३
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [४]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस महेन्द्र नारायण निधि २५,८५२
नेकपा (लोकतान्त्रिक) रामशेष महासेठ ८,४३४
नतिजा कांग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "कांग्रेस सहमहामन्त्रीलाई पराजित गर्दै धनुषा -४ मा एमाले सचिव रघुवीर महासेठ विजयी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-१० 
  2. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  3. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  4. ४.० ४.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  5. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्