देवी
देवी हिन्दू धर्ममा शक्तिकी स्वरूप हुन्। हिन्दू धर्ममा नारी रूपकी जुनसुकै देवतालाई देवी भनिन्छ। देवी नै देवताको स्त्रीलिङ्गी शब्द हो। भगवती, दुर्गा, चामुण्डा, काली, महाकाली, महालक्ष्मी, महासरस्वती, गौरी, कालरात्री, कुष्माण्डा, बाराही, आदि देवीका रूप हुन्। नवदुर्गा, सिंहवाहिनी, आदि रूपमा विभिन्न देवीहरू रहेका छन्। नेपाली गाउँघरमा विभिन्न देवीथान, देउराली, आदि रहेका छन्।
इन्द्रायणी, कुमारीस्थान थापाथली, गढीमाई (बारा), गुह्येश्वरी, चण्डेश्वरी, चामुण्डा, छिन्नमस्ता (सप्तरी), जयवागेश्वरी, जालपादेवी, दक्षिणकाली (काठमाण्डौं) दक्षिणकाली, दन्तकाली (धरान), नक्साल भगवती, नरदेवी, पञ्चकन्या, सिंहवाहिनी, गजुरमुखी, (इलाम) पलाञ्चोक भगवती, पाथीभरा(ताप्लेजुङ), बज्रबाराही, बज्रयोगिनी, भद्रकाली, मैतीदेवी, विन्द्यबासिनी, शोभा भगवती, श्वेत बाराही, संकटा, कमलामाइ मन्दिर
आदि देशका केही प्रमुख देवीथान हुन्।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्
थप पढ्नका लागि
सम्पादन गर्नुहोस्- Aurobindo, Sri. "The Mother". ISBN ०-९४१५२४-७९-५.
- Kinsley, David. Hindu Goddesses: Vision of the Divine Feminine in the Hindu Religious Traditions. Motilal Banarsidass, New Delhi, India. ISBN ८१-२०८-०३७९-५.
- Pattanaik, Devdutt. The Mother Goddess: An Introduction[स्थायी मृत कडी]. ISBN ८१-८७१११-४५-३.
- Pintchman, Tracy (१९९४). The Rise of the Goddess in the Hindu Tradition. SUNY Press, New York, USA. ISBN ०-७९१४-२११२-०.
- Sen, Ramprasad (१७२०–१७८१). Grace and Mercy in Her Wild Hair: Selected Poems to the Mother Goddess. ISBN ०-९३४२५२-९४-७.
- Wangu, Madhu Bazaz (२००३). Images of Indian Goddesses: Myths, Meanings, and Models. Abhinav Publications, New Delhi, India. ISBN ८१-७०१७-४१६-३.
बाह्य सूत्र
सम्पादन गर्नुहोस्- Devi: The Great Goddess, An Exhibit वेब्याक मेसिन अभिलेखिकरण २०००-१२-०५ मिति Smithsonian
- Hindu Goddess worship
- Shrimad Devi Bhagavatam Translation by Swami Vijñanananda
- Devi, a Proto-Indo-European Goddess वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२४ मिति