बज्रबाराही
बज्रवाराहीको मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको बज्रबाराहीमा पर्छ।[१][२] बज्रवाराहीको मन्दिर नेपालको एक शक्तिपीठको रूपमा प्रख्यात छ। तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रवाराहीको शिलाको मूर्ति छ।[३] दुर्गाकवचमा वाराही देवीको चर्चा विभिन्न ठाउँमा गरिएको हुनाले पनि बज्रवाराही उपासनाको ठूलो महत्व रहेको यहाँका पूजारी बताउँछन्।[४][५]
इतिहास
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "ललितपुरको बज्रबाराही मन्दिरमा चित्रकला प्रदर्शनी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०२।
- ↑ "बज्रबाराही देवीको जात्रा स्थगित", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०२।
- ↑ "किन राखिएन बज्रबाराही मन्दिरमा गजुर ? यस्तो छ किंवदन्ती", दर्पण दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०२। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-०२ मिति
- ↑ "चोरी भएको ५२ वर्ष पछि चापागाउँ फर्कियो बज्रबाराही माईको मूर्ति", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०२।
- ↑ "वज्रवाराहीमा भक्तजनको भीड", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०२।