दशैंको अष्टमी र सप्तमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पूजा गर्छन् र विजया दशमीका दिनमा विसर्जन गर्छन् ।
कालरात्री | |
---|---|
मिति | आश्विन शुक्ल महाअष्टमी |
"https://ne.wikipedia.org/w/index.php?title=कालरात्री&oldid=1103029" बाट अनुप्रेषित