दर्लमडाँडा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति[२] थियो । हाल यो बगनासकाली गाउँपालिका वडा नं.५ अन्तर्गत पर्दछ। यस क्षेत्रका प्रमुख धार्मिक क्षेत्रमा दर्लम महाकाली मन्दिर, राम्दी सिद्ध गुफा मन्दिर, नवदुर्गा मन्दिर, शिव मन्दिर रहेका छन्।

दर्लमडाँडा
Darlamdanda
दर्लमडाँडाको आधिकारिक छाप
राष्ट्र नेपाल
अञ्चललुम्बिनी
जिल्लापाल्पा
गाउँ विकास समितिदर्लमडाँडा
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२,०९७[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)बुटवल
क्षेत्रीय सङ्केत०७५

जनसङ्ख्या सम्पादन गर्नुहोस्

यस वडा नं. ५ साविक दर्लमडाँडा गाविसको जनसङ्ख्या बि.स.२०६८ को जनगणना अनुसार २,०९७ रहेको छ । यो गाविसमा ५१९ वटा घर छन ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्