दर्लमडाँडा
दर्लमडाँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, पाल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २०९७ रहेको थियो जसमध्ये ८७८ पुरुष र १२१९ महिला रहेका थिए भने यहाँ ५१९ घरधुरी रहेको थियो।[१] हाल यो बगनासकाली गाउँपालिका वडा नं.५ अन्तर्गत पर्दछ। यस क्षेत्रका प्रमुख धार्मिक क्षेत्रमा दर्लम महाकाली मन्दिर, राम्दी सिद्ध गुफा मन्दिर, नवदुर्गा मन्दिर, शिव मन्दिर रहेका छन्।
दर्लमडाँडा | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°४६′N ८३°५१′E / २७.७७°N ८३.८५°Eनिर्देशाङ्कहरू: २७°४६′N ८३°५१′E / २७.७७°N ८३.८५°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | पाल्पा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २,०९७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।