कबड्डी (चलचित्र)

कबड्डी(चलचित्र)एक नेपाली कथानक चलचित्र हो ।सिक्वल कबड्डी कबड्डी पनि बनिसकेको छ।

कबड्डी वर्ष २०७१ बैशाखमा प्रदर्शित एक सामाजिक नेपाली कथानक चलचित्र हो । यसको सफलतापछी यसैको दोश्रो श्रंखाला स्वरुप कबड्डी कबड्डी पनि बनेको छ ।[१]

Kabaddi
कबड्डी
निर्देशकराम बाबु गुरुङ
लेखकउपेन्द्र सुब्बा
निर्मातारौनक बिक्रम पौडेल [[निश्चल बस्नेत]]
सुनिल रौनियार
मुख्य कलाकार
छायाङ्कनपुरुषोत्तम प्रधान
सङ्गीतआधा सुर
प्रदर्शन मिति
२०७१ बैशाख १२ (नेपाल र बिश्वब्यापी)
अवधि
१२३ मिनेट
देशनेपाल
भाषानेपाली
बजेट३० लाख रुपैया
बक्स अफिस२ करोड रुपैया

पात्रहरू सम्पादन गर्नुहोस्

  • दयाहाङ राई काजीको भूमिकामा
  • निश्चल बस्नेत बिबेकको भूमिकामा
  • रिश्मा गुरूङ मैयाको भूमिकामा
  • राजन खतिवडा
  • विजय बराल
  • बुद्धि तामांग
  • डान् सिम्प्सन आफ्नै भूमिकामा
  • अरुणा कार्की पोखरेल
  • शिशिर बांगदेल
  • पशुपति राई
  • गोबिन्द राई
  • कमलमणि नेपाल
  • पुस्कर गुरुङ
  • कविता आले
  • उपेन्द्र सुब्बा
  • प्रदिप चौधरी
  • जुनु बिस्ट
  • हिक्मत थपलिया
  • सुरज यादव
  • उत्तम न्यौपाने

सन्दर्भ सम्पादन गर्नुहोस्