नैपाली कथानक चलचित्र कबड्डीको सफलता पछि यसको सिक्वल निर्माण गरिएको चलचित्र हो कबड्डी कबड्डी।यो चलचित्रले राम्रो प्रतिक्रिया र राम्रो बक्स अफिस कलेक्सन गरेको थियो।

कबड्डी कबड्डी (नेपाली चलचित्र)
चित्र:Kbdkbd.jpg
(फिल्म पोस्टर)
निर्देशकरामबाबु गुरूङ
निर्मातारौनक विक्रम कॅडेल
शुनिल रौनियार
मुख्य कलाकारदयाहाङ राई
सौगात मल्ल
रिश्मा गूरूङ
[[ ]]
छायाङ्कनशैलेन्द्र ध्वज कार्की
सम्पादननिमेश श्रेष्ठ
सङ्गीतउत्तम न्यौपाने
प्रदर्शन मिति
  • २७ नोभेम्बर २०१५ (2015-11-27)
अवधि
२ घण्टा
देशनेपाल
भाषानेपाली
बजेट१ करोड (युएस$१४०,०००)
बक्स अफिस२ करोड (युएस$२८०,०००)
(दुई दिन)

कथा सम्पादन गर्नुहोस्

यो चलचित्रको पुरै कथा मुस्ताङको नौरीकोट वरपर घुमेको छ।कथामा राजनीतिक विषयको उत्थान गरिएको छ र लव स्टोरीलाई पनि राईलो किसिमले प्रस्तुत गरिएको छ। [१]

कलाकार सम्पादन गर्नुहोस्

दयाहाङ राई

सौगात मल्ल

रिश्मा गुरूङ

सन्दर्भ सम्पादन गर्नुहोस्