टलकजङ भर्सेज टुल्के

२०१४ को निस्चल बस्नेतद्वरा निर्मित एक हास्य नेपाली चल्चित्र ।

टलकजङ भर्सेज टुल्के (अङ्ग्रेजी: 'Talakjung Vs Tulke) यो सन २०१४ मा प्रसारित नेपाली कथानक चलचित्र हो । यसलाई निश्चल बस्नेतले निर्देशित गरेका छन् । [१]

टलकजङ भर्सेज टुल्के
निर्देशकनिश्चल बस्नेत
लेखकखगेन्द्र लामिछाने
मुख्य कलाकारदयाहाङ राई
खगेन्द्र लामिछाने
वितरकMountain River Films
प्रदर्शन मिति
  • ३१ अक्टोबर २०१४ (2014-10-31)
अवधि
९० मिनेट
देश नेपाल
भाषानेपाली भाषा

कलाकारहरू सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Talak Jung vs Tulke to hit the screen", Kathmandu Post, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्