अभिनेता

अभिनय गर्ने मानिस

अभिनेता त्यो पुरुष कलाकार हो जो एउटा चलचित्र वा नाटकमा कुनै चरित्रको अभिनय गर्दछ । [] अभिनेता परिकल्पना तथा दर्शक माझ माध्यमको कार्य गर्ने गर्छ । उनीहरूलाई दिइएको भूमिकालाई कुनै मन्च (चलचित्र, नाटक, रेडियो वा टेलिभिजन) द्वारा दर्शकक लागि प्रस्तुत गर्छन । अभिनयले कलाको ज्ञान तथा अभिनेताको भाव प्रस्तुतीकरणलाई सार्थक बनाउछ । []

सन् १७२० मा फ्रान्सका एक अभिनेता


सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. अङ्कुर, देवेन्द्र राज, रङ्गमन्चको सौन्दर्यशास्त्र, राजकमल प्रकाशन, आइएसबिएन 8126712104, अन्तिम पहुँच १० अक्टोबर २०१४ 
  2. नारायण, विरेन्द्र, रङ्गकर्म, आलेख प्रकाशन, आइएसबिएन 8181870565, अन्तिम पहुँच ११० अक्टोबर २०१४ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्