भोट जाति वा तिब्बती जाति (तिब्बती: བོད་པ་; चिनियाँ: 藏族) तिब्बतको मूल निवासी एक पूर्वी एसियाली जातीय समूह हो। उनीहरूको वर्तमान जनसङ्ख्या लगभग ६ करोड ७० लाख रहेको अनुमान गरिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतमा बसोबास गर्ने बहुसङ्ख्यकका अतिरिक्त चिनियाँ प्रदेश गान्सु, किङ्हाई, सिचुआन र युन्नानका साथै भारत, नेपालभुटानमा पनि ठूलो सङ्ख्यामा तिब्बतीहरू बसोबास गर्छन्।

तिब्बती वा भोट जाति
བོད་པ་
博巴[१]
जम्मा जनसङ्ख्या
अन्दाजी ६ करोड ७० लाख
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 चीन६ करोड ३० लाख[२]
 भारत१,८२,६८५ (सन् २०११ जनगणना)[३]
 नेपाल२०,०००–४०,०००[४][५]
 संयुक्त राज्य अमेरिका२६,७००[६]
 क्यानडा९,३५०[७]
  स्विट्जरल्यान्ड८,०००[८][६]
 फ्रान्स८,०००[६]
 भुटान५,०००[५]
 बेल्जियम५,०००[६]
 अस्ट्रेलिया न्युजिल्यान्ड१,८१७[६]
भाषाहरू
तिब्बती भाषाचिनियाँ भाषा
धर्महरू
प्रमुख रूपमा तिब्बती बौद्ध; प्रमुख अल्पसङ्ख्यक बोन, इसाईइस्लाम
सम्बन्धित जातीय समूह
शेर्पा · चिआङ · ङालोप · सार्चोप · लद्दाखी · बाल्ति · पुरगी · कचिन · यी · बामर · अन्य भोट-बर्मेली-भाषी मानिसहरू
तिब्बती जाति
चिनियाँ नाम
चिनियाँ 藏族
तिब्बती नाम
तिब्बती བོད་པ་

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "藏族是汉语的称谓……统称为"博巴"", जनवादी गणतन्त्र चीन सरकार, २०१५-०३-१८। 
  2. "index", www.stats.gov.cn, अन्तिम पहुँच ६ मे २०१९ 
  3. "Language (India, States and Union Territories)", Census of India 2011, Office of the Registrar Genera, India, २०१८, पृ: ४८। 
  4. Refugees, United Nations High Commissioner for, "Refworld – Nepal: Information on Tibetans in Nepal", Refworld.org, मूलबाट २० अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१३ 
  5. ५.० ५.१ "Tibetan – Becoming Minnesotan", Education.mnhs.org, मूलबाट २० अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण २० अगस्ट २०१३ मिति
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ "Baseline Study of the Tibetan Diaspora Community Outside South Asia", मूलबाट २३ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०२३ 
  7. "Canada Census Profile 2021", Census Profile, 2021 Census, Statistics Canada Statistique Canada, ७ मे २०२१, अन्तिम पहुँच ३ जनवरी २०२३ 
  8. "Visite de quatre jours du Dalaï Lama en terres zurichoises", www.laliberte.ch (फ्रान्सेलीमा), अन्तिम पहुँच २०२०-११-३० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्