तलकोट गाउँपालिका
(तलकोटबाट अनुप्रेषित)
तलकोट गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[३] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका सुनिकोट,धमेना,मेलविसौना र दाँतोला गाविसहरू यसमा गाभिएका थिए।
तलकोट गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°३९′३९″N ८१°१७′४७″E / २९.६६०९°N ८१.२९६३°Eनिर्देशाङ्कहरू: २९°३९′३९″N ८१°१७′४७″E / २९.६६०९°N ८१.२९६३°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बझाङ |
स्थापित | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | कलकबहादुर रोकाया (नेकपा (एमाले)) |
• उपाध्यक्ष | पार्वती कुँवर भण्डारी (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ३३५.२६ किमी२ (१२९.४४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ११,७१९ |
• घनत्व | ३५/किमी२ (९१/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९२ |
केन्द्र | साविकको मेलविसौनी गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तलकोट गाउँपालिकाको कुल जनसङ्ख्या ११,७१९ रहेको छ भने यहाँ २,२४४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- जिल्ला विकास समिति, बझाङ वेब्याक मेसिन अभिलेखिकरण २०२४-१०-०८ मिति