भेष बहादुर थापा
डा. भेष बहादुर थापा नेपालका पूर्व राजदूत, पूर्व परराष्ट्रमन्त्री तथा नेपाल राष्ट्र बैङ्कका चौथो गभर्नर हुन् ।[१] नेपाल राष्ट्र बैङ्कका गभर्नरको रूपमा सन् १९६६ मा काम गरेका यिनले त्यसपश्चात अर्थसचिव, अर्थराज्यमन्त्री र अर्थमन्त्रीको पदभार क्रमसँगै सम्हालेका थिए ।[१] नेपालको राजदूतको रूपमा अमेरिका दुई पटक र भारतमा एक पटक काम गरिसकेका यिनी ज्ञानेन्द्र शाहको पालामा परराष्ट्र मन्त्री बनेका थिए।
डा. भेष बहादुर थापा | |
---|---|
नेपाल राष्ट्र बैङ्कका चौथो गभर्नर[१] | |
कार्यकाल सन् १९६६ – सन् १९६७ | |
पूर्वाधिकारी | प्रद्युम्नलाल राजभण्डारी |
उतराधिकारी | यादव प्रसाद पन्त |
नेपालको अर्थमन्त्री | |
कार्यकाल सन् १९७६ – सन् १९७८ | |
अमेरिकाको लागि नेपाली राजदूत | |
कार्यकाल सन् १९८० – सन् १९८५ | |
पूर्वाधिकारी | पद्म बहादुर खत्री |
उतराधिकारी | बिश्व प्रधान |
कार्यकाल सन् १९९६ [२] – सन् १९९७ | |
भारतका लागि नेपाली राजदूत | |
कार्यकाल सन् १९९७ – सन् २००३ | |
परराष्ट्र तथा स्वास्थ्य मन्त्री[१] | |
कार्यकाल सन् २००३ – सन् २०० | |
व्यक्तिगत विवरण | |
जन्म | ४ मार्च, सन् १९३७[१] तनहुँ जिल्ला |
राष्ट्रियता | नेपाली |
जीवन साथी | रीता थापा |
आफन्तहरू | मञ्जुश्री थापा |
मातृ शिक्षाप्रतिष्ठान | क्लेरमोन्ट विश्वविद्यालय |
पेशा | सचिव, गभर्नर, कूटनीतिज्ञ, मन्त्री |
उपनाम | डा. भेख बहादुर थापा |
उनी नेपालको परराष्ट्र सम्बन्ध र कूटनीति सम्बन्धका विद्वान मानिन्छन्। नेपालको परराष्ट्र मामिलामा बेला बेला यिनले प्रतिकृया दिने गरेका छन्।[३]नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूले कूटनीतिक सीमा नाघेकोमा हालै यिनले आपत्ति जनाएका छन्।[४]
अङ्ग्रेजीमा लेख्ने नेपाली लेखिका मञ्जुश्री थापा यिनकी छोरी हुन्।
राजनीति प्रवेश
सम्पादन गर्नुहोस्पारिवारिक जीवन
सम्पादन गर्नुहोस्अङ्ग्रेजीमा लेख्ने नेपाली लेखिका मञ्जुश्री थापा यिनकी छोरी हुन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ १.३ १.४ "डा. भेष बहादुर थापाको जीवनी"।
|access date=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ अमेरीकाका राजदूत पदमा भेषबहादूर थापालाई नियूक्त गरेको
- ↑ http://www.reportersnepal.com/newsbase/nid/626 वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-१९ मिति
- ↑ http://www.gorkhapatra.org.np/rising.detail.php?article_id=34638&cat_id=4[स्थायी मृत कडी]