ठोसे काठमाडौंबाट २०२ किलोमिटर टाढा पर्ने रामेछाप जिल्लाको एक गा.वि.स हो केही समय पहिलेसम्म फलाम उत्पादनको लागि प्रसिद्ध खानिको नामबाट यसको नाम रहन गएको हो ।

ठोसे गाविस
ठोसे
देश नेपाल
अञ्चलजनकपुर
जिल्लारामेछाप
जनसङ्ख्या
 (२०४८)
 • जम्मा२२८३
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

स्रोत सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्