टोके-टोके (Gekko gecko)[१] एसियाको रैथाने सरीसृपको प्रजाति हो। यो नेपाल, भारत, भुटान तथा बङ्गलादेश हुँदै दक्षिणपूर्वी एसियामा फिलिपिन्स, मलेसियाइन्डोनेसिया देखि पश्चिमी न्युगिनीसम्म पाइने गर्छ।

टोके-टोके
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: सरिसृप
गण: स्क्वामाटा
परिवार: Gekkonidae
वंश: Gekko
(Linnaeus, 1758)
प्रजाति:
G. gecko
वैज्ञानिक नाम
Gekko gecko
(Linnaeus, 1758)
पर्याय

Lacerta gecko Linnaeus, 1758

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Stuart, B.; Neang, T.; Phimmachak, S.; Lwin, K.; Thaksintham, W.; Wogan, G.; Thaksintham, W.; Iskandar, D.; Yang, J. & Cai, B. (२०१९), "Gekko gecko", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2019: e.T१९५३०९A२३७८२६०, अन्तिम पहुँच १५ जनवरी २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्