टुणुक घाँसेफिस्टो
टुणुक घाँसेफिस्टो (Prinia socialis) नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो। यो प्रजाति भारतीय उपमहाद्वीपमा नेपाल लगायत भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का तथा पश्चिम म्यानमारमा पाइन्छ। यसलाई अङ्ग्रेजीमा आसी प्रिनिया (Ashy Prinia) भनिन्छ।
टुणुक घाँसेफिस्टो | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | P. socialis
|
वैज्ञानिक नाम | |
Prinia socialis Sykes | |
पर्याय | |
Burnesia socialis |
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ बर्डलाईफ इन्टरनेसनल (२०१२), "Prinia socialis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा टुणुक घाँसेफिस्टो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।