झापा १ (निर्वाचन क्षेत्र)

झापा १ नेपालको झापा जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

झापा १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा झापा १
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)विश्वप्रकाश शर्मा

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

झापा १ मा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाको ९ र १० र बुद्धशान्ति गाउँपालिकाको वडा ४–७ समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • झापा १ (क)
  • झापा १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ द्रोणप्रसाद आचार्य नेकपा एमाले
२०५१ कृष्णप्रसाद सिटौला नेपाली कांग्रेस
२०५१ पुष्पराज पोखरेल नेकपा एमाले
२०५६ कृष्णप्रसाद सिटौला नेपाली कांग्रेस
२०६४ धर्मप्रसाद घिमिरे नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० रविन कोइराला नेकपा एमाले
२०७४ सुरेन्द्रकुमार कार्की नेकपा (माके)
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा (माके)
२०७९ विश्वप्रकाश शर्मा नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्