विश्व प्रकाश शर्मा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने नेपाली युवा राजनीतिज्ञ हुन्।[१] उहाँ एक प्रभावशाली एवम् युवा नेता हुनु। सन् २०१४ मा उनी पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका थिए।[२] उनी पार्टीका अध्यक्ष र नेपालका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउबाको नजिकका मनिन्छन्।[३]

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा झापा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३९६२४मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[४] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अग्निप्रसाद खरेलले २५३४९मत प्राप्त गरेका थिए।[५]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

४. https://www.asiasanchar.com/?p=10365

  1. http://nepalicongress.org/
  2. https://ratopati.com/story/119032/2020/2/22/bishwo-prakash-gagan-thapa
  3. https://kathmandupost.com/miscellaneous/2018/01/10/bishwa-prakash-sharma-picked-nc-spokesman
  4. "झापा : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५ 
  5. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२५