झान्ने, जसलाई फुर्‍याउनेतड्का पनि भनिन्छ, मुख्यतया नेपाल, भारत, पाकिस्तानबंगलादेशमा विभिन्न परिकार पकाउने तरिका हो। घिउ वा तेल मा तताइन्छ र मसला र मसालाको धूलो थपेर बासना नआएसम्म पकाइन्छ। यो तातेको तेल, मसाला, आदि लाइ खानाको माथीबाट हालीन्छ।

मसाला झानिदै

झान्ने मा प्रयोग हुने सामग्रीहरू

सम्पादन गर्नुहोस्

झान्ने बनाउन प्राय जीरा, हींग, प्याज, लसुन, कालो मरिच, अदुवा, तोरी, ल्वाङ, तेज पात आदि मसलाको प्रयोग गरिन्छ। केही विशेष परिकारहरूमा, मसला जस्तै सौंफ, सुक्खा अदुवा, रातो खुर्सानी, जाइफल, हरियो खुर्सानीगोलभेडा जस्ता तरकारीहरू पनि प्रयोग गरिन्छ।

विभिन्न भाषाहरूमा नाम

सम्पादन गर्नुहोस्