ल्वाङ ल्वाङको बोटमा लाग्ने वासनादार फूललाई सुकाएर बनाइने औषधीय गुण भएको मसला हो ।

ल्वाङ

औषधोपचारसम्पादन

ल्वाङ हामीले प्राय दिनहुँ प्रयोग गर्ने मसला हो । प्राय भान्सामा मात्र प्रयोग गरिने ल्वाङ औषधीका रूपमा निकै उपयोगी हुन्छ भन्ने हामी प्राय धेरैले थाहा नहोला । ल्वाङमा कार्बोहाइड्रेड, प्रोटिन, बोसो जस्ता तत्व हुने गर्छ साथै ल्वाङमा खनिज पदार्थ, क्यालसियम, फास्फोरस, आइरन, सोडियम, पोटासियम, भिटामिन ए र सी पनि प्रचुर मात्रामा पाइन्छ ।

  • रुघाखोकीको ज्वरोमा
एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।

सन्दर्भ ग्रन्थसम्पादन

यो पनि हेर्नुहोससम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन