ज्यामरुककोट नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको म्याग्दी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो धेरै प्रशिद्ध छ। यहाँ धेरै रमाइलो छ।

ज्यामरुककोट
देश नेपाल
अञ्चलधौलागिरी
जिल्लाम्याग्दी
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

ऐतिहासिक बगाले राज्य सम्पादन गर्नुहोस्

बगाले कुलका आत्रेय गोत्रका खस क्षत्रिय राजा कालु थापाका कान्छा छोरा जशोधर (धर्मराज) थापा ज्यामरुककोटका राजा थिए ।[१] त्यस्तै पुलाचौरमा जेठा पूर्णखर (पुन्याकर) थापा, ताकममा माहिँला तारापति थापा र रुकुमकोटमा साहिँला विरू थापाले राज्य गरेका थिए ।[१] चार हजार पर्वत भनि मानिएको यो राज्यमा थापाहरूले ३०० वर्ष सम्म शासन गरेका थिए

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्




सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्