जुनीचाँदे गाउँपालिका
(जुनीचाँदेबाट अनुप्रेषित)
जुनीचाँदे गाउँपालिका जाजरकोट जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा मजकोट, गर्खाकोट, दह र कोर्ताङ्ग गाविसहरू यसमा गाभिएका थिए।
जुनीचाँदे गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°५३′N ८२°०२′E / २८.८८°N ८२.०३°Eनिर्देशाङ्कहरू: २८°५३′N ८२°०२′E / २८.८८°N ८२.०३°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | जाजरकोट |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | बेदबहादुर शाही (नेकपा (एमाले)) |
• उपाध्यक्ष | वीरेन्द्रबहादुर शाही (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २७३.९७ किमी२ (१०५.७८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २३,७७१ |
• घनत्व | ८७/किमी२ (२२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८९ |
केन्द्र | साविकको मजकोट गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जुनीचाँदे गाउँपालिकाको कुल जनसङ्ख्या २३,७७१ रहेको छ भने यहाँ ४,२९६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति