जानकीनगर नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सिराहा जिल्लामा अवस्थित गाउँ विकास समिति हो। यो ठाउँमा ६५५ वटा घर छन्। हाल बरियारपट्टी गाउँपालिकाको वडा नं दुई २ अन्तर्गत पर्ने ठाउँ हो। वडा कार्यालय साविककै गाविस भवन खोक्सीमै छन्।

जानकीनगर
[[२ नम्बर वडा कार्यालय]]
जानकीनगरको आधिकारिक छाप
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लासिरहा जिल्ला
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा४४११
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३३
केन्द्रसाबिकको गाविस भवन खोक्सी
वेबसाइटddcsiraha.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २०११ को जनगणना अनुसार जानकीनगरको ७२३ घर धुरीमा कुल जनसङ्ख्या ४,४११ रहेको छ।[१] यस मध्य पुरुष ५३%, र महिला ४७% छन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्